युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु
पेरिस, चैत १९ : कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र…
‘कोभिड–१९’बाट विश्वमा ४२ हजार ३६१ को मृत्यु र आठ लाख ६० हजार ९२७ संक्रमित
जेनेभा, चैत १९ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३६१ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार ९२७ जना…
महाकाली नदीमा पौडिएर आएका नेपाली भन्छन्- मर्नु परे आफ्नै देशमा मरौंला भनेर नदी तरेर नेपाल आएँ
दार्चुला, चैत १९ : कोरोनाका डरले गर्दा भारतमा गरिरहेको काम गर्न नपाएपछि धेरै नेपाली घर फर्कन खोजे । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका करिब एक हजार जना नेपाली महाकालीपारि…
कोषमा करिब २२ करोड जम्मा
काठमाडौँ, चैत १९ : सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १०…
कोरोनको त्राससँगै गाउँमा कामको चटारो
सिमकोट चैत १९ : लकडाउनले गर्दा काम गर्न नपाएका ज्यालादारी कामदारहहरुले कोरोना संक्रमण नभित्रिउन काम त पछि गरौला भन्न थाल्नु भएको छ । कोरोना भित्रिए ज्यानै के हुने हो भन्ने भन्दै…
भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ
काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।…
आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै
काठमाडौं, चैत १९ : नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न…
नैराश्यबाट मुक्ति पाउन भान्सामा रम्नु उपयुक्त उपाए
सम्पदा अनुरञ्जनी खतिवडाकाठमाडौं, चैत १९ विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण फैल्न नदिन नेपाल लकडाउनमा छ । लकडाउनको सरकारी आदेशको पालना गर्दै सर्वसाधारण क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसेर नागरिकले…
लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ
पर्सा, चैत १९ : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,…
दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित हुँदै
लन्डन, चैत १९ : यस वर्षको विम्बल्डन-२०२० स्थगित हुने लगभग निश्चित स्थितिमा पुगेको छ र यसका लागि त्यससँग सम्बन्धित आयोजक पक्षबीच छलफल चलिरहेको छ । अबको केही घन्टामा यसबारे निर्णय आउने…






