बजारमा पाइने -यापिड टेस्ट किटबाट गरिने कोरोना परीक्षणमा रोक
काठमाडौं, चैत १९ : हाल बजारमा पाइएका -यापिड टेस्ट किटबाट हुने कोरोना परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले अनुमति नलिइ त्यस्ता किटहरू प्रयोगमा सरकारले रोक लगाएको छ । बजारमा अवैध…
पर्यटक उद्धारमा सहयोग गरेकामा अमेरिकी राजदूतले दिए धन्यवाद
काठमाडौं, चैत १९ : नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई…
स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ, चैत १९ : स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा…
‘गुणस्तर प्रमाणित नभई चीनबाट ल्याइएका कीट प्रयोगमा आउँदैनन्’
काठमाडौँ, चैत १९ : सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने कीट गुणस्तर निर्क्योल भएपछि मात्रै प्रयोगमा आउने जनाएको छ । सरकारले ल्याएका कीट विश्व स्वास्थ्य संगठनको…
स्वास्थ्य सेवा विभागद्वारा विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द
काठमाडौँ, चैत १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन गरेको सम्झौता रद्ध गरेको छ । बुधबार…
आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा
काठमाडौँ, चैत १९ : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको…
कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा
काठमाडौं, चैत १९ : अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै…
सरकारी राहत पाउनेको सूचीमा को–को पर्छन्, कसरी पाउँछन् राहत ?
काठमाडौं, चैत १९ : सरकारले आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गर्यो । जसमध्ये एउटा घोषणा थियो, ‘कोभिड–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित…
रसुवालाई चिनियाँ सहयोग
रसुवा, चैत १९ : कोभिड–१९ नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग…
बिरामी फर्काउने अस्पतालको इजाजत रद्द गर्न निर्देशन
जनकपुर, चैत १९ : प्रदेश २ सरकारले बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी…






