‘ज्वरोको उपचार नपाएर श्रीमान्को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’
सन्जु पौडेलबुटवल, चैत १९ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना भएका बेला बाबुराम थापा छिनछिनमा श्रीमती रीतालाई ‘भिडियो कल’ गर्थे र ‘निको भएर फर्किन्छु’ भन्थे । आफू बसेको शय्या र वरिपरि…
श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजमा समेट्न आग्रह
काठमाडौँ, चैत १९ : न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन माग…
निगमको वाइड बडी जहाज आज अष्ट्रेलिया उड्दै
काठमाडौँ, चैत १९ : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी…
अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग
खाँदबारी, चैत १९ : सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण…
सुनका सिक्री गलामा, राहतका झोला हातमा
काठमाडौँ, चैत १९ : काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण सुरु गरेका छन् । राहत…
कोरोनासँग जुध्न सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु
उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै…
वीरमा मृत्यु भएका धादिङका युवकमा कोरोना संक्रमण भेटिएन
काठमाडौं, चैत १९ : भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का…
अमेरिकामा कोरोना संक्रमित चार हजारको मृत्यु, दुई साता अत्यन्तै पीडादायी हुने
काठमाडौं, चैत १९ : अमेरिकामा कोभिड–१९ को संक्रमणबाट चार हजार बढी व्यक्तिको मृत्यु भएको छ । समाचार संस्था सिन्हवाका अनुसार कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युर्योक शहरमा मात्रै एक…
चीनमा मङ्गलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो
बेइजिङ, चैत १९ : चीनमा हिजो मङ्गलबार थप ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५…
एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो
सिंगापुर, चैत १९ : साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत…






