कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो । कुवेत…

आजदेखि सुर्खेतमै कोरोना भाइरसको परीक्षण

 चैत २०, २०७६

सुर्खेत, चैत २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको…

कोरोना संक्रमित बागलुङकी युवतीको परिवारका १० जनाको रिर्पाेट नेगेटिभ

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेकी बागलुङकी युवतीको परिवारका १० जना सदस्यको रिर्पाेट नेगेटिभ आएको छ । युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनका परिवारका…

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी : सम्झौताभन्दा २५ हजार बढी किट ल्याएपछि भन्सारमै रोकिएको खुलासा

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ ।…

अमेरिकामा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमितको संख्या २ लाख नाघ्यो

 चैत २०, २०७६

वासिङ्टन, चैत २० : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा  कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु भएको अमेरिकी…

खुला आकासमुनी ५ दिन बास

 चैत २०, २०७६

जैसपुर, चैत २० : तीनतिर गहुँ बारी छ। दक्षिणमा दशगजा जोडिएको छ। बीचमा ठूला साना चारवटा मात्र आँपका रुख छन्। त्यहीँ हुलका हुल मान्छे रौं झैं गुजुल्टिए छन्। खुला आकासमुनी…

कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, सनैयाको लकडाउन थपियो

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान…

निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

 चैत २०, २०७६

काठमाडौं, चैत २० : नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५ लाख कमिसनको चलखेल भएको छ । अस्ट्रेलियन दूतावासले जहाज सीधै चार्टर्ड गरेकोमा निगम नेतृत्वले बीचमा…

रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु, ८ घाइते

 चैत २०, २०७६

रुकुम पश्चिम, चैत २० : चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । बुधबार राति पौने ९ बजे परेको चट्याङले अन्य ८ जना घाइते भएका छन् । चट्याङबाट…

लकडाउनको मारमा तरकारी किसान

 चैत २०, २०७६

धादिङ, चैत २० : मुलुकभरका १८ वटा ठूला तरकारी संकलन केन्द्र मध्येको एक धादिङको बेनीघाट चरौंदी तरकारी संकलन केन्द्र यतिखेर सुनसान छ । बाह्रै महिना दैनिक ४० देखि ५० टन ताजा…