अस्ट्रेलियामा कोरोनाभाइरस विरूध्दका दुई खोपकाे परीक्षण शुरु
काठमाडौं, चैत २० : अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु गरेको छ । अक्सफोर्ड विश्वविद्यालयल र अमेरिकी कम्पनी इनोभियोले तयार गरेको खोप जनावरमा…
मजदुरलाई खाद्यान्न सहयोग, कर्मचारीलाई प्रोत्साहन
दार्चुला, चैत २० : शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर र बोहोरीगाउँका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने डेढ सय परिवारलाई दाल, चामल, तेल लगायत राहात सामाग्री वितरण गरेको छ । नगरपालिकाले कोरोना भाइरस…
उत्तर कोरिया कोरोना भाइरस मुक्त भएको दाबी
सोल,चैत २० : आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त घोषणा गरेको छ । विश्वमा झण्डै १० लाख जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका…
खाद्यान्न ढुवानीकाे लागि एकैदिन १४ फ्लाइट
सिमकोट, चैत २० : लक डाउनको समयमा हुम्लामा बिहीबार १४ फ्लाइट खाद्यान्न ढुवानी गरिएको छ । हुम्लाबासीको मागलाई ध्यान दिएर हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य सरकारले सुरु गरेपछि नेपालगंज…
टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
काठमाडौं, चैत २० : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको…
विश्व स्वास्थ्य संगठनको चेतावनी- केही दिनमै कोरोना संक्रमितको संख्या १० लाख पुग्छ
जेनेभा, चैत २० : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख पुग्ने बताएका छन् । डब्लूएचओले सावधानीका उपायबारे आफ्नो सुझाव परिमार्जन गर्दै…
सुदूरपश्चिममा एक हजार ७०७ क्वारेन्टाइनमा
अत्तरिया, चैत २० : सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा…
मानव सभ्यताको रक्षाका लागि सबै मिलेर लडौंँ : उपप्रधानमन्त्री
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी…
बालबालिकामा कोरोना संक्रमणको जोखिम
काठमाडौं, चैत २० : उद्दमी एलन मस्कले बालबालिकामा कोरोना भाइरसको संक्रमण अनिवार्य प्रतिरोधी रहेको ट्वीट गर्नुभएपछि उक्त तथ्यको विश्वसनीयतामाथि बहस जारी छ । यद्दपी उहाँको भनाईको आशय भने फरक छ…
दिल्लीको मुस्लिम धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जना पक्राउ
वीरगन्ज, चैत २० : भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले ११ जनालाइ नियन्त्रणमा लिएको छ ।…






