कोरोना अस्पतालका डाक्टरको पीडा : घरबेटीले घर नआऊ भनेपछि होटेलमा बसेको छु
बुटवल, चैत २० : कपिलवस्तु स्थायी घर भएका डाक्टर विनोद बरई तिलोत्तमा नगरपालिकाको जानकीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल अफिसर उनी एक वर्षदेखि…
आइतबारकै मन्त्रिपरिषद् बैठकले दिएको थियो नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा
काठमाडौं, चैत २० : गत आइतबार, चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्षा मन्त्रालयले नेपाली सेनामार्फत…
‘लकडाउन’को पूर्णपालना गर्न महानगरको आग्रह
काठमाडौं, चैत २० : काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ । राहत वितरणका क्रममा असहाय…
क्वारेन्टाइन, परीक्षण र उपचारको योजना कार्यान्वयन गर्न काँग्रेसको आग्रह
काठमाडौं, चैत २० : नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र उपचारका लागि क्वारेन्टाइन, परीक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले…
ईश्वर पोखरेल र भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, चैत २० : चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि…
दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना
काठमाडौं, चैत २० : एक महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । जमातमा भाग लिएका करिब चार सय जनालाई कोरोना…
स्वास्थ्यका मापदण्ड पूरा गरेर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने सरकारको निर्णय
काठमाडौं, चैत २० : सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…
सीमामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइन बसेपछि मात्र आउन दिने निर्णय
काठमाडौं, चैत २० : भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ । धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु…
दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो
नेपालगञ्ज, चैत २० : नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन…
विदेशबाट आएका २०५ जना खोज्न ७७ जिल्लामै प्रहरी परिचालन
काठमाडौँ, चैत २० : कोरोना भाइरस (कोभिड–१९) का संक्रमितसँगै विदेशबाट तीनवटा विमानमा आएका २ सय ५ जनालाई प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी…






