अधिकांश औषधि पसल बन्द : घण्टौँ हिँडेर औषधि किन्न बाध्य
जाजरकोट, चैत २२ : अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित…
निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण
नयाँदिल्ली, चैत २२ : भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय…
फोब्र्सको सूचीमा परेकी प्रतिमा भन्छिन्- कोरोनाले खुशी साँट्नै पाइनँ
काठमाडौँ, चैत २२ : दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन्…
स्वदेश फर्कन ज्यानको बाजी : महाकालीमा ७० जना पौडी खेलेर र ट्युबबाट स्वदेश फर्किए
दार्चुला, चैत २२ : भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना…
स्वास्थ्य सामग्री खरिद प्रकरण : प्रधानमन्त्री नै गुमराहमा
काठमाडौं, चैत २२ : स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा…
कोरोनाले मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो, इटलीमा एकै दिन ७६६ र युकेमा ६८४ को मृत्यु
काठमाडौं, चैत २२ : कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४ सय ७६…
यूरोप र अमेरिकामा संक्रमित नेपालीको यकिन तथ्यांक छैन
कोपनहेगन (डेनमार्क), चैत २२ : डेनमार्कमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, नर्स र कर्मचारी गरी २२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्थानीय सञ्चार माध्यम डीआरले जनाएअनुसार स्वास्थ्य क्षेत्रमा…
अदालतमा चैत २८ सम्म अतिआवश्यक सेवामात्र सञ्चालन हुने
काठमाडौँ, चैत २१ : सर्वोच्चलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक…
‘फोर्ब्स’को सूचीमा परेकी प्रतिमा, जसका बाआमा गल्फकोर्समै छन्
काठमाडौँ, चैत २२ : कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस…
कालिमाटीको तरकारी बजारमा शनिबारदेखि खुद्रा बजार बन्द
काठमाडौँ, चैत २२ : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारदेखि खुद्रा बजार र किसान बजार बन्द गर्ने निर्णय गरेको छ । खुद्रामा ग्राहकको भीड बढेपछि लकडाउनको समयसम्म खुद्रा बिक्री…






