कोरोना भाइरस संक्रमित बोक्न हिँडेको एम्बुलेन्स चालक हराएपछि…
खेमराज गौतमगलकोट, चैत २१ बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५…
ड्रोनबाट काठमाडौं उपत्यकाको लकडाउन नियाल्दै नेपाल प्रहरी
काठमाडौं, चैत २१ : नेपाल प्रहरीले काठमाडौं उपत्यकामा भिडभाडको अवस्था कस्तो रहेको छ भनेर ड्रोन मार्फत काठमाडौ उपत्यकाको अनुगमन गरेको छ । केही समयअघि लकडाउनको उलङ्घनको गरेपछि प्रहरीले नियन्त्रण गर्नको लागि…
एकसाता लम्बियो भर्चुअल रंगमञ्च महोत्सव
काठमाडौँ, चैत २१ : घरमै बसेर नाटक हेर्न मिल्ने गरि थालिएको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’को अवधि एक हप्ता थपिएको छ । लकडाउनलाई लक्ष्य गरि अघिल्लो सातादेखि सुरु भएको महोत्सवले बिहीबार एक…
सुकीले खोलिन् फेसबुक अकाउन्ट, पहिलो दिनमै भेरिफाइड
काठमाडौं, चैत २० : म्यानमारकी नेतृ आङ साङ सुकीले पहिलोपटक फेसबुकमा खाता खोलेकी छन् । बुधबार फेसबुकमा एकाउन्ट खोलेसँगै एक पोस्ट गर्दै उनले कोरोना महामारीको विषयमा छिटो तथा दक्षतापूर्ण तरिकाले…
दैनिक १७.५ प्रतिशत दूध कम खपत
काठमाडौँ, चैत २१ : कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं…
ओम्नी, तुलहरि र युवराज शर्माको बालुवाटार सम्बन्ध
काठमाडौँ, चैत २१ : ह्वाइट हाउस कलेज, अल्फाबिटा जस्ता शैक्षिक संस्थासहित विभिन्न व्यावसायिक कारोबारमा संलग्न युवराज शर्माको बालुवाटारसम्मको पहुँच उनको पारिवारिक पृष्ठभूमिले गर्दा कायम भएको हो । शर्माका बुबा शिवप्रसाद शिवाकोटी…
एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य प्रमुखले आफैं ल्याए कोरोना संक्रमितलाई अस्पताल
बागलुङ, चैत २१ : कोभिड–१९ का नयाँ संक्रमितलाई अस्पताल ल्याउने क्रममा एम्बुलेन्स चालक नै गायब भएका छन्। बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया…
‘जी टू जी’बाट सामान ल्याउने निर्णयबारे मन्त्रीहरू नै बेखबर
काठमाडौँ, चैत २१ : सरकारले 'जी टू जी' प्रक्रियाबाट सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको खुलेको छ । बैठकमा संलग्न मन्त्रीहरूका अनुसार आइतबार (१६…
एटलेटिकोद्वारा पनि ७० प्रतिशत तलब कट्टा
म्याड्रिड, चैत २१ : एटलेटिको म्याड्रिडका खेलाडीले आफ्नो तलबबाट ७० प्रतिशत कट्टा गरेर लिन बिहीबार सहमति गरेका छन् । यसअघि बार्सिलोनाका खेलाडीले पनि यस्तै निर्णय गरेका थिए । कोरोनो भाइरसकको संक्रमणको महामारीका…
क्लब ब्रुगलाई च्याम्पियन घोषणा गरिने
ब्रसेल्स, चैत २१ : कोरोना भाइरसको संक्रमणका कारण बेल्जियमको प्रो लिग स्थगित हुने युरोपको पहिलो ठूलो लिग हुने भएको छ । अहिले तत्काल जुन लिग अंक तालिका छ, त्यसैलाई अन्तिम मानिने…






