कोरोना परीक्षण पर्याप्त हुन नसक्दा सर्वसाधारणमा त्रास

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबारसम्म नेपालमा एक हजार २७७ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ । तीमध्ये ६ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमध्ये…

कपिलवस्तुको विजयनगरमा आगलागी, ३९ घर जले

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको…

भावनामा बगेर होइन गम्भीरतालाई मनन गर्दै सरकारलाई साथ दिउँ : राष्ट्रपति

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस (कोभिड–१९) फैलन नसकेको बताउनुभएको छ । कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा देशबासीको…

एसईईका लागि लकडाउन खुलेपछि दुई साताकाे समय दिइने

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ ।…

काेराेना नियन्त्रणमा अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न विश्वका १९३ राजनीतिक दलकाे अपिल

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कोभिड–१९ को महामारीलाई प्रभावकारी रोकथाम र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यमा जोड दिनुपर्ने विषयमा विश्वका राजनीतिक दलहरु एकमत भएका छन् । प्रभावकारी अन्तर्राष्ट्रिय रोकथाम र…

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित…

कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या दुई पुगेको छ । शुक्रबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा…

कोरोना रोक्ने योजना प्रतिवेदनसहित उपस्थित हुन स्वास्थ्यका अधिकारीहरुलाई सर्वोच्चको आदेश

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित हाजिर हुन स्वास्थ्यका अधिकारीहरुलाई आदेश दिएको छ ।  न्यायाधीश हरि फुँयालको एकल इजलासले…

क्षयरोगको खोप अनिवार्य भएका मुलुकमा कोरोनाको मृत्युदर कम

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको…

पोखरामा कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि कास्कीमा कोरोना संक्रमित हालसम्म फेला परेको जानकारी दिएका छन् । उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा…