डेनमार्कमा विद्यालयहरु खुल्न थाले

 बैशाख ०३, २०७७

कोपेनहेगन, वैशाख ३ : नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु…

उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु

 बैशाख ०३, २०७७

अबुजा, वैशाख ३ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।…

सनसिटीमा बस्ने २९६ को आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

 बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : पेप्सीकोला टाउनप्लानिङस्थित कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ…

मजदुर र निजी क्षेत्रबीच समान धारणा बनाइँदै

 बैशाख ०३, २०७७

काठमाडौँ, वैशाख ३ : कोभिड–१९ महामारीका कारण विश्वमा उत्पन्न विषय परिस्थितिबाट नेपाल पनि प्रभावित भएको वर्तमान अवस्थामा निजी क्षेत्रलाई कसरी बचाइराख्ने र त्यहाँ काम गर्ने लाखौँ श्रमिकका समस्याको हल कसरी…

नौबिसे पिप्लामोड सडकको मर्मतसम्भार शुरु

 बैशाख ०३, २०७७

चितवन, वैशाख ३ : कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित…

लकडाउनको समयमा साबुन उत्पादन

 बैशाख ०३, २०७७

प्युठान, वैशाख ३ : प्यूठान नगरपालिका–९ मरन्ठानाकी दुर्गा केसीलाई फुर्सद नै छैन । हाल उहाँ हर्बल साबुन बनाउन व्यस्त हुनुहन्छ । लकडाउनका समयमा पनि चिउरीबाट बनाइएको साबुनले राम्रै बजार पाएको…

बाँकेमा दूध पोख्दै किसान

 बैशाख ०३, २०७७

राँझा, वैशाख ३ : बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका–८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४०…

एक लिटर घिउमा ६० रुपैयाँ मूल्यवृद्धि

 बैशाख ०३, २०७७

नेपालगञ्ज, वैशाख ३ : लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान…

१० घरमा एकैपटक चट्याङ, एकको मृत्यु, चार गम्भीर घाइते

 बैशाख ०३, २०७७

हेटौँडा, बैशाख ३ : मकवानपुरको विकट स्थानमा रहेको राक्सिराङ गाउँपालिका वडा नं ७ धिराङमा एकैपटक १० वटा घरमा चट्याङ लागेको छ । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।चट्याङ लागेर घटनास्थलमै…

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन

 बैशाख ०३, २०७७

काठमाडौँ, वैशाख ३ : काठमाडौँ, वैशाख ३ गते । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा…