आरडीटी परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ
पोखरा, वैशाख ३ : र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ । आरुघाटा–५ का ३१ वर्षीय युवकको बुधबार पोखरा…
सप्तरीमा आरडीटी टेष्टमा दुई जनामा कोरोना पोजेटिभ
सप्तरी, वैशाख ३ : सप्तरीमा भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सातजनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका एकजना र…
चितवनको रत्ननगरमा एक जनामा एन्टिबडी पोजेटिभ
चितवन, वैशाख ३ : चितवनको रत्ननगरमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा…
पोखराकी एक महिलाको पनि आरडीटी परीक्षण पोजिटिभ
पोखरा, वैशाख ३ : पोखराकी ५५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण…
हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, वैशाख ३ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
‘संविधानको अक्षरशः पालना गरेर भूमिहीनप्रति जिम्मेवार हुनेछु’
चितवन, वैशाख ३ : भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका–५ निवासी ज्ञवालीले ऐन नियममा…
नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने
लहान, वैशाख ३ : सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण…
उपत्यकामा संक्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
काठमाडौं, वैशाख ३ : उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन…
अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनको बजेट सहायता कटौती
वासिङ्टन डिसी, वैशाख ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिनु भएको छ । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा…
विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २६ हजार
जेनेभा, वैशाख ३ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






