१० घरमा एकैपटक चट्याङ, एकको मृत्यु, चार गम्भीर घाइते

 बैशाख ०३, २०७७

हेटौँडा, बैशाख ३ : मकवानपुरको विकट स्थानमा रहेको राक्सिराङ गाउँपालिका वडा नं ७ धिराङमा एकैपटक १० वटा घरमा चट्याङ लागेको छ । चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।चट्याङ लागेर घटनास्थलमै…

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन

 बैशाख ०३, २०७७

काठमाडौँ, वैशाख ३ : काठमाडौँ, वैशाख ३ गते । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा…

उपचारपछि निको भएका ११६ जनामा पुनः सङ्क्रमण

 बैशाख ०३, २०७७

सउल, वैशाख ३ : कोभिड–१९ बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका ११६ जनामा पुनः सङ्क्रमण देखिएको छ । यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र…

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

 बैशाख ०३, २०७७

सउल, वैशाख ३ : कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान…

कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ

 बैशाख ०३, २०७७

सुर्खेत, वैशाख ३ : सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ…

एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

 बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना…

चट्याङ लागेर दुईको मृत्यु

 बैशाख ०३, २०७७

दार्चुला, वैशाख ३ : दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ…

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

 बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई…

सनसिटीमा कोरोना परीक्षण सुरु, दुईसयको जाँच गरिदै

 बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ -यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा…

गोरखा आरुघाटका एक युवामा देखियो पोजिटिभ

 बैशाख ०३, २०७७

गोरखा, वैशाख ३ : र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन…