नेपाल भारत सीमा क्षेत्रमा सशस्त्रले खटायो थप ८ हजार ३ सय ८३ सुरक्षाकर्मी
काठमाडौं, वैशाख ४ : सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।…
एसइईको परीक्षा सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल…
लकडाउनमा २८ किमी सडकमा लगाइयो चिन्ह
काठमाडौँ, वैशाख ४ : काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर…
र्यापिड टेस्टमा पोजिटिभ देखिएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ
विराटनगर, वैशाख ४ : आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका झापाको हल्दीबारी गाउँपालिकाको एक युवकको स्वाब परीक्षण नेगेटिभ आएको छ । पोजिटिभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद…
चिकित्सक कुटपिट प्रकरण : छानविन समिति गठन, डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ, वैशाख ४ : काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ । गएराति चिकित्सकत्रय शम्भू खनाल,…
नेपाल एयरलाइन्सका दुई वाइडबडी आज चीन जाँदै
काठमाडौं, वैशाख ४ : नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका…
कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार
काठमाडौँ, वैशाख ४ : कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । गत…
अमेरिकामा लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ, कोरोना संक्रमण ‘उच्च विन्दु’मा
वासिङ्टन, वैशाख ४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ । उहाँले अमेरिकामा ठूलो संख्यामा कोरोना…
भारतीय क्वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्याउन गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, वैशाख ४ : गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका शैलशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । आमाको मृत्यु…
दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत
सोल, वैशाख ४ : दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






