इटलीबाट आएकी महिलामा एन्टीबडी पोजेटिभ
काठमाडौं, वैशाख ४ : इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको…
बिरामी नबोकेको भन्दै एम्बुलेन्स तोडफोड
धादिङ, बैशाख ४ : बिरामी जिल्ला अस्पतालसम्म लैजान नमानेपछि धादिङको ज्वालामुखी–३ अमराईमा बुधबार राति एम्बुलेन्स तोडफोड भएको छ । गएराति औषधी तथा औषधीजन्य सामाग्री लिएर मैदी जँदै गरेको एम्बुलेन्स अमराईमा तोडफोड…
बैतडीमा २२ वर्षिय युवती आईसोलेसनमा भर्ना
बैतडी, वैशाख ४ : ज्वरो, खोकी र स्वास फेर्न गाह्रो भएपछि बैतडीमा एक २२ विर्षया युवति अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका–३ की चन्द थरकी ती युवतिको सम्पर्कमा…
लकडाउन अघि जारी भएका ६० हजार सीम कार्डको विश्लेषण गर्दैछ सेना
काठमाडौं, वैशाख ४ : सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले ६० हजार वटा सीम कार्डको विश्लेषण थालेको छ । लकडाउन हुनुअघि…
अर्का भूपू गोरखा सैनिकको मृत्यु
लण्डन, वैशाख ४ : बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा…
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
भद्रपुर, वैशाख ४ : प्रदेश १ मा -यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा…
तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने
मेलम्ची, वैशाख ४ : तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को…
बैङ्किङ जिज्ञासा भए सिधा सम्पर्क गर्न राष्ट्र बैङ्कको आग्रह
काठमाडौं, वैशाख ४ : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ सेवासम्बन्धी जिज्ञासाहरू तथा सुझाव सुन्ने व्यवस्था गरेको छ । लकडाउनका बेला पर्नसक्ने विभिन्न समस्याहरुको समाधानका लागि राष्ट्र बैङ्कले बैङ्किङ सेवासम्बन्धी कुनै जिज्ञासा…
स्वचालित स्यानीटाइजनर मेसिन सञ्चालनमा
चितवन, वैशाख ३ : चितवन र नवलपरासी आवतजावत गर्नेहरूले स्वचालित स्यानीटाइजर मेसिनमा अनिवार्य बस्नुपर्ने भएको छ । नारायणी पुलको नारायणगढतर्फको पुलचोकमा स्वचालित सो मेसिन उपकरण जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको…
सूचनाको हकको असरबारे आइसीआइसीको ध्यानाकर्षण
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरसको कारण विश्वभर सूचनाको हकको कार्यान्वयनमा परेको असरको विषयमा सूचनाको हकसम्बन्धी विश्वभरका नियकाहरूको संस्था ‘इन्टरनेशनल कन्फरेन्स अफ इन्फर्मेशन कमिस्नर (आइसीआइसी) को ध्यानाकर्षण भएको जनाइएको छ…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






