२०७६ मा नेपाली सिने क्षेत्र : चलचित्रभन्दा विवाहको चर्चा
काठमाडौं, वैशाख १३ : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७६ औसत रह्यो । यस वर्ष चलचित्रले भन्दा कलाकारको विवाहले बढी चर्चा पायो । अघिल्लो वर्षको तुलनामा निकै कम नेपाली चलचित्र प्रदर्शनमा आए । केहीे…
नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त, आइतबार डिस्चार्ज हुने
मकवानपुर, वैशाख १३ : कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्…
सुरक्षा माग्न गएका विद्यार्थी अज्ञात समूहबाट निर्घात कुटिए
काठमाडौं, वैशाख १३ : सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अज्ञात समूहले कुटपिट गरेको छ । बीच सडकमा लडाएर विद्यार्थीहरुलाई टाउकोमा कुल्चेको भिडियोमा देखिएको छ । निर्घात कुटाइ…
पुनः परीक्षणका क्रममा नेगेटिभ देखिएपछि १ पुरुषलाई घर पठाइयो
चितवन, वैशाख १३ : कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनः नेगेटिभ देखिएपछि आज घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी…
निको भईसकेका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सक्छ : डब्लुएचओ
जेनेवा, वैशाख १३ : कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण…
रूसमा कोभिड–१९ सङ्क्रमित ७० हजारभन्दा बढी
मस्को, वैशाख १३ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा…
तनहुँमा एकै परिवारका तीन जना मृत
तनहुँ, वैशाख १३ : व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता…
विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी छ’
काठमाडौं, वैशाख १३ : नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुकबाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान…
वैकल्पिक विधिबाट पढाइ निरन्तरता गराउन कार्यदलको सुझाव
काठमाडौं, वैशाख १३ : विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुभाव दिएको छ । शिक्षा,…
देशभर आधा लाख नमूना परीक्षण : पिसिआर टेस्ट नौ हजार ६६६ र -यापिड टेस्ट ३९ हजार ६७०
काठमाडौं, वैशाख १३ : सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार…






