यसरी ल्याउँदैछ नेपाली सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री
काठमाडौं, वैशाख १४ : कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली सेनाले जनाएको छ । सरकारको निर्देशनमा सेनाले चीन…
नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ
काठमाडौं, वैशाख १४ : के तपाईं सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि विदेशबाट आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको…
हजार विदेशी घर फर्किने प्रतीक्षामा
काठमाडौं, वैशाख १४ : वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतीक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर…
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी
काठमाडौं, वैशाख १४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी…
साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : गौतम
काठमाडौँ, वैशाख १४ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव…
सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस
काठमाडौं, वैशाख १४ : थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । चैत २५ गते ६७ थान थर्मल…
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौँ, वैशाख १५ : विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०,…
अन्नपूर्णको हिमपहिरोमा बेपत्ता थप दुईको शव फेला
कास्की, वैशाख १४ : गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ । पदयात्राको कास्की…
वीरगन्जमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौं, वैशाख १४ : कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५०…
कुन कुन नेपाली नायिकाको सेक्स भिडियो बाहिरियो ?
काठमाडौं, वैशाख १५ : प्रविधिको दुरूपयोग गरी इन्टरनेटमा नेपाली सेक्स भिडियो अपलोड हुने क्रम रोकिएको छैन । विश्वमा चर्चित रहेका कतिपय पोर्न साइटहरूले नेपाली सेक्स भिडियोलाई प्राथमिकताका साथ राखेका छन्…






