निःशुल्क स्यानिटाइजर वितरण गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय
सुर्खेत, वैशाख १३ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफँैले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ । कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गरी वितरण शुरु…
लकडाउनमा उपत्यकामा २०२ घटना
काठमाडौं, वैशाख १३ : ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका…
कोरोना कोषमा दुई अर्ब १३ करोड
काठमाडौं, वैशाख १३ : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा…
हेटौँडा औद्योगिक क्षेत्रका उद्योगमा दैनिक ३० करोड घाटा
हेटौँडा, वैशाख १३ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड घाटा भइरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला…
टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह
काठमाडौं, वैशाख १३ : टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण…
लकडाउनमा रेलमार्गको काम जारी
काठमाडौं, वैशाख १३ : कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल…
फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा
नयाँदिल्ली, वैशाख १३ : विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र…
भर्चुअल कक्षा सिक्दै त्रिविका ५ सय प्राध्यापक
काठमाडौं, वैशाख १३ : लकडाउन भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरु यतिखेर आफूलाई भर्चुअल प्रविधिमैत्री बनाउने प्रयासमा जुटेका छन् । ‘बन्दाबन्दीले गर्दा हामीले विद्यार्थी, कक्षाकोठा, पाठ्यक्रम, पाठ्यपुस्तक गुमाइरहेका छौं,’ डिग्री क्याम्पस…
उच्चस्तरीय समन्वय समितिको बैठक : लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने
काठमाडौं, वैशाख १३ : कोरोना रोकथाम उच्च स्तरिय समितिको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना…
हिम्मत गर्नुस्, म बूढीले त कोरोना जितेँ : पानादेवी
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्कनुभएको छ । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४८ जनामा…






