क्वारेन्टाइन भरिभराउ, व्यवस्थापनमा चुनौती
पहिलो चरणमा भारत तथा तेस्रो मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर घर पठाइसकेका कैलालीका स्थानीय तहलाई देशभित्रैबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्न चुनौती देखिएको छ । जिल्ला छाडेर कामको सिलसिलामा देशका विभिन्न जिल्ला…
तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन : शिक्षामन्त्री
पोखरा, वैशाख १४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय…
बर्दियाबाट ५ वैशाखमा भारत गएका दुई जनामा कोरोना पुष्टि
काठमाडौं, वैशाख १४ : बर्दियाबाट भारत गएका दुई भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि…
तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं, वैशाख १४ : केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले…
२ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक ५ बजेका लागि सारियो
काठमाडौं, वैशाख १४ : जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न आइतबार दिउँसो २ बजेलाई बोलाइएको मन्त्रिपरिषद्को बैठक ५ बजेलाई सारिएको छ । २ बजेका लागि तय भएको…
त्रिविले जारी गर्यो अनलाइन कक्षा आचारसंहिता, हाजिरी र औपचारिक पोशाक अनिवार्य
काठमाडौं, वैशाख १४ : अनलाइनमा माध्यमबाट सबै क्याम्पस, विभाग र स्कुलमा पठनपाठन गराउन त्रिभुवन विश्वविद्यालय आचारसंहितासहितको निर्देशिका जारी गरेको छ । विश्वविद्यालयले विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी…
नेतृत्वमा ‘नमुना’ हुनुहुन्थ्यो अधिकारी
काठमाडौँ, वैशाख १४ : नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन अधिकारीलाई निष्ठाको राजनीति, शालीन व्यक्तित्व र खुला हृदयका नेताको रूपमा लिइन्छ । २०५६ वैशाख १३ गते दिवङ्गत हुनुुभएका अधिकारीको सम्झनामा बन्दाबन्दीका कारण शनिबार…
कोरोना संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु
लण्डन, वैशाख १५ : कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका प्रकाशित समाचार तथा गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा…
कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
काठमाडौं, वैशाख १४ : विश्वब्यापी महामारी घोषणा गरिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने तथ्याङ्क दुई लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ को संक्रमणले…
सन् १९१८ मा स्पेनिस फ्लु जितेकी हजुरआमाले अहिले कोभिड–१९ परास्त गरिन्
काठमाडौं, वैशाख १४ : कहिलेकाहिं चमात्कार हुन्छ तर हामी सबैलाई उक्त चमत्कारको साक्षी बन्ने अवसर जुर्दैन । झन महामारीको बेला सम्पूर्ण विश्व नै ठप्प रहँदा हुने चमत्कारले विश्वको ध्यानाकर्षण गरेको छ…






