बिजुली र इन्टरनेटको महसुलमा २५ प्रतिशत छुट निरन्तर

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रीपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो…

झापामा २१६ को पिसिआर नेगेटिभ, ६२ जनाको आउन बाँकी

 बैशाख १८, २०७७

झापा, वैशाख १८ : दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय…

स्वदेशमा पाइला टेक्दाको क्षण

 बैशाख १८, २०७७

दार्चुला, वैशाख १८ : चौँतिस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १२ सय नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको…

झुलाघाटबाट ८३७ लाई फर्काउन थालियो, मातृभूमि टेक्दाको खुशी

 बैशाख १८, २०७७

बैतडी, वैशाख १८ : ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ । विहीबार सरकारको पहलमा जिल्ला प्रशासन कार्यालय…

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

 बैशाख १८, २०७७

जेनेभा, वैशाख १८ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ…

खाद्यान्न संकट टार्न आपतकालीन रोजगार

 बैशाख १८, २०७७

धादिङ, वैशाख १८ : सरकारले प्रदान गरेको राहत प्याकेजमात्र जीविको पार्जनमा कठिनाइ हुने भएपछि पालिकाले श्रममा आधारित रोजगार कार्यक्रम अगाडि बढाएको छ । जिल्लाको नेत्रावती दवजोङ गाँउपालिकाले पालिकाभित्रका विपन्न परिवारलाई श्रममा…

महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

 बैशाख १८, २०७७

प्रेमबहादुर सिंह पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ…

दुई अभिनेता गुमायो बलिउडले, अमिताभले भने, ‘म टुक्रिएँ’

 बैशाख १८, २०७७

मुम्बई, वैशाख १८ : दुई दिनमा दुई अभिनेता गुमाउदा बलिउड शोकमा डुबेको छ । बुधबार अभिनेता इरफान खानको निधन भएको थियो भने आज बिहीबार बलिउड अभिनेता ऋषि कपुरको निधन भएको…

रेबिजविरुद्धको खोप सेवा जारी

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १०० को हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन बिरामी आइरहेका छन् । जनावरको टोकाइपछि…

नागढुंगा नाकामा बन्यो स्यानिटाइजिङ टनेल

 बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण भएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको हो । बिहीबार…