अन्तर्राष्ट्रिय उडान इजाजतका लागि प्रस्ताव आह्वान
काठमाडौं, वैशाख १८ : सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका…
आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो
काठमाडौं, वैशाख १८ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था…
चार अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, वैशाख १८ : कोरिया सरकारले नेपालका चार अस्पताललाई रु ९० लाख बराबरका छ प्रकारका स्वास्थ्य सामग्री आज प्रदान गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नुवाकोटस्थित त्रिशूली…
चन्द समूहका केन्द्रीय सदस्य पक्राउ
काठमाडौं, वैशाख १८ : प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी…
पोखराबाट ६९ पर्यटकलाई काठमाडौँ पठाइयो
चिप्लेढुङ्गा, वैशाख १८ : बन्दाबन्दीका कारण पोखरामै रोकिन पुगेका विदेशी पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइएको छ । कोभिड–१९ का कारण सरकारले पछिल्लो पटक १० दिन बन्दाबन्दीको समय थपेपछि घर जान आत्तिएका…
कोरोनाका कारण वेरोजगार भएकालाई सार्वजनिक निर्माणमा लगाउने सरकारको निर्णय
काठमाडौं, वैशाख १८ : सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै…
१२ हजार ११ व्यक्तिमा पिसिआर परीक्षण
काठमाडौं, वैशाख १८ : सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा…
किसानका उत्पादन सरकारी संस्थानले खरिद गरेर बिक्री वितरण गर्ने
काठमाडौं, वैशाख १४ : तपाईले आधारभूत खाद्य वस्तु उत्पादन गर्नुभएको छ, तर त्यो उत्पादन बिक्री गर्न पाउनुभएको छैन ? या कौडीको मूल्यमा बिक्री गर्नुपरेको छ ? अब नआत्तिनुहोस् । त्यस्ता…
अग्रवाल सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा
काठमाडौं, वैशाख १८ : थर्मल गन कालोबजारीको अभियोगमा प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरे पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्न आज पुनः पक्राउ गरिएको छ…
सबैको प्रयासबाट कोरोना रोकथाममा सफलता : स्वास्थ्यमन्त्री
काठमाडौं, वैशाख १८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ…






