रानुदेवी : साङ्गीतिक मोर्चाबाट प्रजातान्त्रिक आन्दोलनमा
काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका एवं स्वतन्त्रता सेनानी रानुदेवी अधिकारीको निधनले विराटनगरवासी दुखित भएका छन् । उहाँको ८६ वर्षका उमेरमा गए राति काठमाडौँ सिनामङ्गलस्थित मेडिकल कलेजमा निधन…
टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज
काठमाडौं, वैशाख १९ : नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ…
सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै, जहाज पठाउने तयारी
काठमाडौँ, वैशाख १९ : नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको…
अछामकाे आइसोलेशन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भेटिएन
अछाम, वैशाख १९ : कोरोना भाइरसको आशंकामा अछाम अस्पतालको आइसोलेशन कक्षमा उपचाररत रहेकी महिलामा कोरोना संक्रमण नभएको नतिजा आएको छ । वैशाख १५ बाट मंगलसेन नगरपालिका–५ की ५१ वर्षीया महिलालाई कोरोना…
पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोना सङ्क्रमण
इस्लामावाद, वैशाख १९ : पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि…
वाइवाइ चाउचाउको उत्पादन रोकियो
काठमाडौं, वैशाख १९ : उत्पादन सुरुवातको ३६ वर्षमा पहिलोपटक वाइवाइ चाउचाउको उत्पादन रोकिएको छ । चैत्र ११ गतेदेखि बन्द भएको उत्पादनका कारण बजारमा अहिले वाइवाइ चाउचाउ पाइन छाडेको छ ।…
कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द
बाँके, वैशाख १९ : बाँकेमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार…
भारतमा थप दुई साता लकडाउन लम्बियो, पहिलेभन्दा केही खुकुलो पारिने
नयाँ दिल्ली, वैशाख १९ : भारतमा लागु भइरहेको लकडाउनको अवधि फेरी दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता…
चीनको गान्सु प्रान्त सरकारले वाग्मती र प्रदेश ५ लाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, वैशाख १९ : विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वाग्मती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।…
कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा
कैलाली, वैशाख १९ : कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको…






