भारतमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, १ हजार २१८ को मृत्यु

 बैशाख २०, २०७७

नयाँ दिल्ली, वैशाख २० : भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ…

नेकपा सचिवालय बैठक ४ बजे

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार साँझ ४ बजे बस्ने तय भएको छ । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण…

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु परामर्शमा व्यस्त

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : नेकपा सचिवालयको बैठक शनिबार बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् ।…

परराष्ट्र मन्त्रालयले विज्ञहरुसँग भर्चुअल छलफल गर्ने

 बैशाख २०, २०७७

काठमाडौँ, वैशाख २० : परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्तरक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका…

सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी

 बैशाख २०, २०७७

भजनी, वैशाख २० : कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल…

चिनियाँ राजदूतको दौडधूप : सामान्य प्रचलन कि राजनीतिक मामिला

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : चिनियाँ राजदूत हाउ यान्छीले नेपालमा देखिएका पछिल्ला दुई ज्वलन्त विषय ‘कोभिड–१९ संक्रमण र नेपाल कम्युनिस्ट पार्टीमा देखिएको कलह’ बारे सरोकार राखेर सम्बद्ध नेताहरूसँग भेटवार्ता जारी राखेकी…

चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’…

लकडाउन खुकुलो बनाऊन संसदीय समितिको निर्देशन

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउन सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा शुक्रबार छलफल भएपछि समितिले लामो…

कोरोना संक्रमणविरुद्ध वैकल्पिक उपचार पद्धतिको बाटो खुल्यो

 बैशाख २०, २०७७

चाँदनी हमाल काठमाडौँ, वैशाख २० नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी…

बाक्लिदो भेटघाट, बिग्रदो राजनीति

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : शनिबार बस्ने सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग नियमित संवाद गरेका छन् । भेटका विवरणहरु सार्वजनिक नभए पनि नेकपामा…