तराईका सीमावर्ती क्षेत्र कोरोना संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ । सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय…

२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

 बैशाख २०, २०७७

प्योङयाङ, वैशाख २० : उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला…

प्रधानमन्त्रीको आरोप : मिडिया र सामाजिक सञ्जालले अस्थिरताको पक्ष लिए

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : दुई विवादास्पद अध्यादेशपछि दबाबमा आएका प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध घेराबन्दी भएको र देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजिएको अभिव्यक्ति दिँदै आएका छन् । शृंखलाबद्ध रूपमा प्रधानमन्त्री ओलीका त्यस्ता…

आज सीता उत्पत्ति दिवस मनाइँदै

 बैशाख २०, २०७७

काठमाडौँ, वैशाख २० : प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा…

ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

 बैशाख २०, २०७७

ताप्लेजुङ, वैशाख २० : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । फुङ्लिङबजारको माथिल्लो रोडस्थित पूरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट…

चर्चित फिल्म निर्माता तथा पिजिआईका सिइओ कुलमित मक्करको निधन

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख १९ : दिग्गज कलाकार इरफान खान र ऋषि कपुरको निधनपछि बलिउडले फेरि ठ्रलो क्षति बेहोर्नु परेको छ । चर्चित फिल्म निर्माता तथा प्रोड्युसरर्स अफ इन्डिया (पिजिआई)का सिइओ कुलमित…

मार्च १ पछि कोरोनाभाइरस संक्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु

 बैशाख २०, २०७७

जेनेभा, वैशाख १९ : गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्र्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि…

‘आवतजावत अझै रोकौँ, आन्तरिक आर्थिक गतिविधि बढाऔँ’

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख १९ : कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा (बन्दाबन्दी) लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुप आवाज…

चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने

 बैशाख २०, २०७७

काठमाडौं, वैशाख १९ : छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने…

लकडाउनमा पनि भेरी बबईको काम निरन्तर

 बैशाख २०, २०७७

सुर्खेत, वैशाख २० : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) ले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ सञ्चालित भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा भने असर…