त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
काठमाडौँ, वैशाख २८ : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित…
कोरोनाको असर जटिल
काठमाडौँ, वैशाख २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताउनुभएको छ । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती ः कोभिड–१९ र यसको…
‘पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित’
काठमाडौं, वैशाख २८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । गौतमले भन्नुभयो, “पार्टी बलियो भयो भने सरकार…
कोरोनासम्बन्धी एप सार्वजनिक
काठमाडौँ, वैशाख २८ : कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको टे«सिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९…
भारतीय पक्षले बाँध अग्लो पारेपछि बन्जरहाका स्थानीय चिन्तित
गौर, वैशाख २८ : भारतीय पक्षले वाँध अग्लो गर्न थालेपछि रौतहटको ईशनाथ नगरपालिका वडा नं. १ बन्जरहाका स्थानीय वासिन्दाहरु चिन्तित भएका छन् । भारत सरकारले दशगज्जा क्षेत्रसँग टाँसेर बनाएको वाँधका…
ढुवानीमा अवरोधै अवरोध
काठमाडौँ, वैशाख २८ : निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका…
भारतीय सडक निर्माणप्रति विरोध
काठमाडौँ, वैशाख २८ : नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित…
प्रदेश ५ मा सङ्क्रमित थपिँदा जोखिम बढ्यो
बुटवल, वैशाख २८ : खुला सीमाका फाइदा उठाउँदै लुकीछिपी नेपाल छिर्नेका कारण प्रदेश ५ मा कोरानाको जोखिम झन् बढ्दै गएको छ । लुकीछिपी भारतबाट कपिलवस्तु छिरेकाहरूमा सङ्क्रमण बढ्दै गएपछि जोखिम…
गोदाम भरियो, किसान रित्तै
विराटनगर, वैशाख २८ : बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन । किसानसँग खरिद…
भारतमा लकडाउन खुकुलो, सुनौली नाकामा १३ सय नेपाली जम्मा भए
भैरहवा, वैशाख २७ : नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीहरु आउने क्रम तीव्ररुपमा बढेको छ । भारतमा लकडाउन खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपालीहरु फर्किने क्रम बढेको हो…






