मौसम खुल्यो, कृषक बाली भित्राउँदै
डोटी, बैशाख २७ : मौसममा सुधार आए सँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कृषकहरुको ब्यस्तता बढेको छ । दुइ हप्ता भन्दा लामो समयसम्मको लगातारको बर्षाको कारण पाकेको गहुँ भित्राउनमा किसानलाइ समस्या भएकोमा…
भारतले लिपुलेक जोड्नेगरी सडक बनाएकामा नेपाल सरकारको आपत्ति
काठमाडौं, वैशाख २७ : नेपाल सरकारले शुक्रबार नेपाली इलाकाको लिपु लेक (नेपाल) लाई जोड्ने गरी भारतको ’लिंक रोड’ बनाएर उद्घाटन गरेको खबरप्रति नेपाल सरकारले खेद प्रकट गरेको छ । सरकारका…
संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तुमा चिकित्सक टोली
जीतपुर, वैशाख २७ : कपिलवस्तुमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मायादेवी र शुद्धोधन गाउँपालिकाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवीले निर्माण गरेको क्वारेन्टिनमा…
चीन सहयोगको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो, परीक्षण बढाउने तयारी
काठमाडौ, वैशाख २७ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा चीनका राष्ट्रपतिबीच केही दिनअघि भएको संवादअनुसार चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज नेपाल आइपुगेको छ । चीन सरकारको सहयोग मार्फत…
भारतीय अतिक्रमणविरुद्ध सडकमा उत्रिएका ३३ पक्राउ
काठमाडौं, वैशाख २७ : नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज…
नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ : प्रवक्ता श्रेष्ठ
काठमाडौं, वैशाख २७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले…
सुगौली सन्धिलाई आधार बनाएर नक्सा सार्वजनिक गर्न माग
काठमाडौं, वैशाख २७ : भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सीमा बचाउ अभियान, नेपालले आपत्ति जनाउँदै सरकारलाई सुगौली सन्धिले तोकेको भूमि समेटेर आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको छ ।…
दशगजा आइपुगेका १६ नेपाली भारततिरै फिर्ता
नवलपरासी, वैशाख २७ : भारतबाट हिँडेर शुक्रबार दशगजा आइपुगेका १६ नेपाली मजदुरलाई सशस्त्र प्रहरीले समातेर उतै फर्काइदिएको छ । सशस्त्रले उनीहरूलाई सीमापारि झुलनीपुरमा भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ…
भारतमा रहेका नेपालीलाई ल्याउने पहल भइरहेको छ : मुख्यमन्त्री भट्ट
देशका अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेश तुलनात्मक रूपले विकासमा पछाडि छ । यसै सन्दर्भमा सरकारका गतिविधि, खासगरी कृषि, जलस्रोत, पर्यटन र वन तथा जडीबुटीसाथै पुर्वाधार निर्माणका क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट…
डोटीमा किट अभावले कोरोना परीक्षण रोकियो
डोटी, २७ वैशाख : डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार…






