भारतमा छ दिनमा २० हजार नयाँ संक्रमित थपिए

 बैशाख २८, २०७७

काठमाडौं, वैशाख २८ : भारतमा पछिल्लो चार दिन यता लगातार चौथो पटक तीन हजारभन्दा बढी कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् । वैशाख २१ गतेसम्म मात्र ४० हजार संक्रमित रहेको…

विश्वभरि संक्रमित ४० लाख नाघ्यो, एक चौथाइ संक्रमित अमेरिकामा

 बैशाख २८, २०७७

काठमाडौं, वैशाख २८ : विश्वभरि ४० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयले कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ७९ हजार ३११…

अमेरिकी प्रशासनका उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा

 बैशाख २८, २०७७

काठमाडौँ, वैशाख २८ : ट्रम्प प्रशासनको एक कर्मचारीमा कोभिड १९ संक्रमण भएपछि उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा जान थालेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट…

भारतमा कोरोना संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत

 बैशाख २८, २०७७

काठमाडौं, वैशाख २७ : भारतमा कोभिड–१९ संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत मापन गरिएको छ । केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा. हर्षवद्र्धनले स्वास्थ्यलाभ दरमा सुधार आएको बताउनुभयो । नयाँ दिल्लीमा…

भू–भाग अतिक्रमण मुद्दामा उच्चस्तरीय पहलकदमी लिन काँग्रेसको अपील

 बैशाख २८, २०७७

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारलाई कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदमी लिएर समस्या समाधान गर्न अपील गरेको छ । उसले नक्सा प्रकरणमा सरकारको भूमिका वक्तव्यमा…

चितवनकी कोरोना सङ्क्रमितकाे पाँचौ पटककाे परीक्षण पनि पोजिटिभ

 बैशाख २८, २०७७

चितवन, वैशाख २८ : कोरोना संक्रमण भएको चितवनकी महिलाको पाँचौ पटक स्वाब परीक्षणमा पनि पोजिटिभ देखिएको छ । राप्ती नगरपालिका–८ ब्रम्हनगरका ६३ वर्षीया महिलाको स्वाव परीक्षणमा पोजिटिभ देखिएको हो । उहासँगै…

चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे सूचना

 बैशाख २८, २०७७

काठमाडौँ, वैशाख २८ : चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट…

प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउँछ : अर्थमन्त्री

 बैशाख २८, २०७७

काठमाडौं, वैशाख २८ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सुशासनको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री…

बाँकेमा तीन दिनमा तीनसय ५० बढीको स्वाब सङ्कलन

 बैशाख २८, २०७७

नेपालगञ्ज, बैशाख २८ : काठमाण्डौँबाट २ हजार थान कोरोना भाइरस परीक्षण किट प्राप्त भएपछि नेपालगञ्ज र सो वरिपरिको क्षेत्रमा परीक्षणलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्जमा एकै टोलका…

सीमाका विषय टुङ्गोमा पु-याउने समय यही हो : प्रचण्ड

 बैशाख २८, २०७७

काठमाडौँ, वैशाख २८ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने…