कांग्रेसको विवाद मिलाउन छलफल जारी

 माघ १०, २०७६

काठमाडौं, १० माघ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि…

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

 माघ १०, २०७६

काठमाडौँ, १० माघ : नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट…

ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना

 माघ १०, २०७६

पर्वत, १० माघ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको…

हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

 माघ १०, २०७६

काठमाडौँ, १० माघ : युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई…

बेलायती राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्यागको निर्णय

 माघ ०७, २०७६

लण्डन, ५ माघ : बेलायती राजकुमार ह्यारी र उनीकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेका औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग…

तमोर बनाउन लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

 माघ ०७, २०७६

काठमाडौँ, ५ माघ : पूर्वको मोतीका रूपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्डको…

नेप्सेमा ३३ अङ्कको वृद्धि

 माघ ०७, २०७६

काठमाडौँ, ५ माघ : धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको…

गायिका राउतलाई पक्राउ अनुमति

 माघ ०७, २०७६

काठमाडौँ, ५ माघ : प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज…

एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

 माघ ०७, २०७६

काठमाडौँ, ५ माघ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित…

एमसिसी राष्ट्रको हितमा : प्रवक्ता श्रेष्ठ

 माघ ०७, २०७६

गलकोट, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताए । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज…