भारतबाटै लुकिछिपी आएका थिए कपिलवस्तुका दश सङ्क्रमित

 बैशाख २९, २०७७

बुटवल, संक्रमित २९ : कोरोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दशजना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट…

निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने

 बैशाख २९, २०७७

काठमाडौँ, वैशाख २९ : बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा…

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, संक्रमित १ सय २० पुगे

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

गहुँ खरिद प्रक्रिया सुरु

 बैशाख २९, २०७७

काठमाडौँ, वैशाख २९ : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरु गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि तीन हजार…

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल हुनुभएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप…

समृद्धि हासिल गर्न बजेट केन्द्रित हुने

 बैशाख २९, २०७७

काठमाडौँ, वैशाख २९ : सरकारले आगामी आर्थिक वर्षको बजेटलाई कोरोना भाइरसले पारेको बहुपक्षीय प्रभावको निराकरण, स्वास्थ्य सेवाको विस्तार, रोजगारीको सिर्जना र राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्ने भएको छ । आर्थिक वर्ष…

करेन्टले हात जलेका बालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने

 बैशाख २८, २०७७

सिमकोट, वैशाख २८ : करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले निःशुल्क रुपमा उपचार गर्ने भएको छ । आर्थिक अभावले जिल्ला अस्पतालले रिफर गरेको…

भीमफेदी–कुलेखानी सुरुङमार्ग : १९ अर्ब ३२ करोड लागत, चार वर्षभित्र सम्पन्न

 बैशाख २८, २०७७

हेटौँडा, वैशाख २८ : लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना निर्माण गर्न बजेट सुनिश्चित भएको छ । बाग्मती प्रदेश सरकारको गौरवको आयोजनामध्येको भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर)…

उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो

 बैशाख २८, २०७७

काठमाडौं, वैशाख २८ : सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था उद्योग कलकारखान खुला गरेसँगै उपत्यका भित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ । यसअघि सम्बन्धित जिल्ला…

कोशी अस्पतालबाट दुई संक्रमित डिस्चार्ज

 बैशाख २८, २०७७

विराटनगर, वैशाख २८ : कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आज साँझ निको भई आज घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६…