राजनीति
वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा
काठमाडौं, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता…
काँग्रेसको १४औँ महाधिवेशन : कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने
काठमाडौँ, भदौ २८ : नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना…
बागमती प्रदेशमा एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता : मुख्यमन्त्री शाक्य अल्पमतमा
हेटौँडा, भदौ २७ : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले नेतृ शाक्य नेतृत्वको सरकार अल्पमत…
सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आह्वान
काठमाडौं, भदौ २७ : सभामुख अग्निप्रसाद सापकोटाले भोलि सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गर्नुभएको छ । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने…
अवरुद्ध बैठक खुलाउन सभामुखद्वारा पहल, प्रतिपक्षी दलसँग वार्ता हुँदै
काठमाडौं, भदौ २७ : प्रतिनिधिसभा बैठक अवरुद्ध हुनथालेपछि सभामुख अग्नीप्रसाद सापकोटाले अवरोध खुलाउनेगरी संवाद थाल्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुको अवरोधकैबीच आज पन्ध्र मिनेटपछि बैठक स्थगित…
प्रतिपक्षी दलका सांसदकाे विरोधपछि प्रतिनिधिसभा बैठक अवरूद्ध
काठमाडौं, भदौ २७ : प्रतिनिधिसभा बैठक पन्ध मिनेटका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो १ः३० बजे आज शुरुभएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले रोष्टम…
बागमती प्रदेशसभामा नेकपा(एस)लाई मान्यता दिइएको औपचारिक पत्र पठाइयो
हेटौँडा, भदौ २७ : बागमती प्रदेश प्रदेश सभामा स्पष्ट बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले बागमती प्रदेश सभा सचिवालयलाई राजनीतिक दल…
सत्ता गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तार टुङ्गाे लागेन
काठमाडौं, भदौ २७ : सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले…
सभापतिको दौडबाट पछि हट्दिन : कोइराला
चितवन, भदौ २६ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार…
देशको सुरक्षामा आँच आउने कुनै सम्झौता स्वीकार्य छैन : नेपाल
नेपालगञ्ज, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ । उहाँले…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






