राजनीति
एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन
काठमाडौँ, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले…
एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री बन्ने प्रावधान चाहिन्छ : शर्मा
काठमाडौं, असोज ३ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीको सन्दर्भमा राजनीतिक घोषणापत्र सार्वजनिक गर्नुभएको छ । नेपाली काँग्रेसका हालका…
माओवादी शक्तिबीच एकता र सहकार्य जरुरी : प्रचण्ड
काठमाडौँ, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ । जसपा…
यही साता सरकारमा जाँदैछौँ : नेपाल
कास्की, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा…
संविधानको रक्षा र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौँ, असोज ३ : मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ खन्ने काम दैनिक लक्ष्यभन्दा तीव्र रूपमा अगाडि बढेको छ । दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक…
संघीय संसद ठीक बाटोमै अघि बढिरहेको छ : सभामुख
काठमाडौं, असोज २ : सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज…
एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य
जलेश्वर, असोज २ : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीको सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका…
कांग्रेस क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने शीर्ष नेताबीच सहमति
काठमाडौँ, असोज १ : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टीको क्रियाशील सदस्यता विवाद शीघ्र समाधान गरी १४औँ महाधिवेशनअन्तर्गतका स्थानीय तहका अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवं नेपाली…
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्री र राज्यमन्त्री थप
धनगढी, असोज १ : सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनु भएको छ । उहाँलाई प्रदेशप्रमुख गङ्गाराज यादबले शुक्रबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो…
सर्वदलीय बैठक सम्पन्न, एमालेलाई पनि बैठकमा सहभागी गराउने विषयमा छलफल
काठमाडौं, भदौ २८ : सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक सम्पन्न भएको छ । सभामुख सापकोटाले संसदमा जारी गतिरोध अन्त्यका लागि राजनीतिक…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






