राजनीति
सहमतिमै क्रियाशील सदस्यताको विवाद टुङ्गियो
काठमाडौँ, भदौ ८ : नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू…
निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न जोड
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत
बुटवल, भदौ ७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित…
राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित
काठमाडौं, भदौ ३ : बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ…
१४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह
काठमाडौं, भदौ ३ : नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्रबमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ । गत…
एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान
काठमाडौं, भदौ ३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज…
तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता
काठमाडौँ, भदौ ३ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताकाे प्रक्रियामा रहेकाे नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री…
राजनीतिक दलसम्बन्धी अध्यादेश : के के छन् नयाँ व्यवस्था
काठमाडौँ, भदौ २ : सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक…
बागमती प्रदेशमा पाण्डे र खनाल मन्त्री नियुक्त
हेटौंडा, भदौ २ : बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन…
एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता
काठमाडौँ, भदौ २ : नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






