राजनीति
एमालेको विधान महाअधिवेशन असोज १५-१७ मा हुने
काठमाडौँ, भदौ २६ : नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको…
एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : नेपाल
काठमाडौं, भदौ २३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन…
जसपा सांसद निर्मला मुडभरी भट्टराईले लिनुभयो सपथ
बुटवल, भदौ २३ : लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिनुभएको छ । प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साल पार्टीको निर्णय विपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा…
संसदमा सभामुखको निर्णयकाे आलोचना गर्न नपाइने नियमावलीमा व्यवस्था
काठमाडौं, भदौ २३ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आजको संसद बैठकमा रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को उपनियम (ख)…
प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने
काठमाडौं, भदौ २३ : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अब अर्को बैठक २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी गराउनुभयो । आज…
प्रतिनिधिसभा बैठक दोस्रो पटक १५ मिनेका लागि स्थगित
काठमाडौं, भदौ २३ : प्रतिनिधिसभा बैठक दोस्रो पटक पुनः पन्ध्र मिनेटका लागि स्थगित भएको छ । पन्ध्र मिनेटका लागि स्थगित बैठक ५ बजे पुनः शुरुभएको थियो । बैठक शुरु हुनासाथ प्रमुख…
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र चार राज्यमन्त्री थप
हेटौँडा, भदौ २३ : बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्नुभएको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई…
संसद बैठक १५ मिनेटका लागि स्थगित, एमाले सांसदद्वारा नाराबाजी
काठमाडौं, भदौ २३ : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । अपरान्ह ४ बजे शुरु भएको बैठकमा नेकपा (एमाले) का सांसदहरुले आफ्नो माग सम्बोधन गर्न माग गर्दै नाराबाजी…
सङ्घीय संसद् अधिवेशन आज सुरु हुँदै (कार्यसूचीसहित)
काठमाडौँ, भदौ २३ : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको…
सुदूरपश्चिमा एमालेका दुईमन्त्रीद्वारा राजीनामा
धनगढी, भदौ २२ : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिनु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँहरुले मुख्यमन्त्रीलाई राजीनामापत्र…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२






