राजनीति
नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास
काठमाडौँ, चैत १९ : नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा…
नेपाल बारको मतदान सम्पन्न, ७१ प्रतिशन मत खस्याे
काठमाडौँ, चैत १९ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । नेपाल बार एशोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ…
हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं, चैत १९ : नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा…
द्विपक्षीय संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न प्रम देउवाको आग्रह
काठमाडौं, चैत १९ : तीनदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समास्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको बताउनुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै…
प्रम देउवाद्वारा भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भारतीय…
प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज
काठमाडौं, चैत १९ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा भोजको आयोजना गर्नुभयो । दिवाभोजमा प्रधानमन्त्री पत्नी डा. आरजु…
प्रधानमन्त्री देउवा र माेदीबीच नयाँदिल्लीमा भेट
नयाँ दिल्ली, चैत १९ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत…
प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि
नयाँदिल्ली, चैत १९ : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानुभई उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले महात्मा गान्धीको सम्मान…
शाक्य महाविहार संघमा १८ सदस्यीय नयाँ कार्यसमिति
काठमाडौँ, चैत १९ : शाक्य महाविहार संघको आज यहाँ सम्पन्न दोस्रो महाधिवेशनले शुभकाजी शाक्यको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्ष द्वयमा अमीरमान शाक्य र गौतम शाक्य,…
चन्द्रागिरिमा चुनावी गतिविधि तीव्र
काठमाडौँ , चैत १९ : आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिले निर्वाचन गतिविधिलाई तीव्रता दिएको छ । पन्द्रह वडा रहेको नगरपालिकामा सो…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
असोज १०, २०८३






