काँग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित

  चैत २२, २०७८

काठमाडौं, चैत २१ : सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सन्दर्भमा घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित हुनुभएको छ ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो समितिमा सदस्यहरु चयन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसको फागुन ३ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुनावी घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री गगनकुमार थापालाई तोकिएको थियो ।

घोषणापत्र तयारी समितिका सदस्यहरुको सूची

१। सदस्य — डा. आरजु राणा देउवा
२। सदस्य — श्री मधु आचार्य
३। सदस्य — प्रा। डा। गोविन्दराज पोखरेल
४। सदस्य — श्री नृपबहादुर वड
५। सदस्य — श्री कान्तिका सैजुवाल
६। सदस्य — श्री गुरुराज घिमिरे
७। सदस्य — श्री किरण गिरी
८। सदस्य — श्री हरिप्रभा खड्गी
९। सदस्य — श्री भीम ढुंगाना
१०। सदस्य — श्री दिलिपप्रताप खाँण
११। सदस्य — श्री वंशलाल तामाङ
१२। सदस्य — श्री विजय शंकर यादव
१३। सदस्य — श्री उमा थापा मगर
१४। सदस्य — श्री भुपेन्द्र राई
१५। सदस्य — श्री ममता महतो
१६। सदस्य — श्री डा। जुगल भुर्तेल
१७। सदस्य — श्री गेजा शर्मा वाग्ले
१८। सदस्य — श्री जगदीश भट्टराई
१९। सदस्य — श्री प्रताप पौडेल
२०। सदस्य — श्री शंकर तिवारी
२१। सदस्य — श्री पुरुषोत्तम नेपाल
२२। सदस्य — डा। इन्द्रा अधिकारी
२३। सदस्य — डा। अभिमन्यु सिंह
२४। सदस्य — डा। वुद्धिमान श्रेष्ठ
२५। सदस्य — श्री मनिष झा
२६। सदस्य — श्री जिमी लामा
२७। सदस्य — श्री शिलशिला आचार्य

तपाईको प्रतिक्रिया