राजनीति
विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार
काठमाडौँ, असार १२ : रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन सरकारले विशेष ध्यान दिने बताउनु भएको छ । उहाँले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा…
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगन
काठमाडौँ, असार १२ : विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आजै आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान…
मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू
काठमाडौँ, असार १२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको…
समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा
ललितपुर, असार १२ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र…
जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह
काठमाडौँ, असार १२ : सहरी विकासमन्त्री रामकुमारी झाँकीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित…
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ, असार १२ : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । संवैधानिक व्यवस्थाबमोजिम…
प्रस्ताव पारित
विराटनगर, असार १२ : प्रदेश विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४…
प्रदेशसभाको बैठक अनिश्चित
सुदूरपश्चिम, असार १२ : आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको रु ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमाथिको…
‘नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ?’
काठमाडौँ, असार १२ : राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न…
लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण
काठमाडौँ, असार १२ : गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उहाँले…






