राजनीति

प्रथम केन्द्रीय परिषद् बैठक सोमबार बस्दै

 असार १२, २०७९

काठमाडौँ, असार १२ : नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक यही असार १३ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि,…

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचन आवश्यक : महामन्त्री थापा

 असार १२, २०७९

तनहुँ, असार १२ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यकता देखिएको बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ द्वारा आइतबार…

जिसस तनहुँको प्रमुखमा पुनः वाग्ले

 असार १२, २०७९

दमौली, असार १२ : जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् । समन्वय समितिको प्रमुखमा…

मन्त्रिपरिषद्मा हेरफेर

 असार १२, २०७९

काठमाडौँ, असार १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा आज हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८…

निर्वाचन आयोगको प्रदेशस्तरीय समीक्षा

 असार १२, २०७९

चितवन, असार १२ : निर्वाचन आयोगले बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आज यहाँ सम्पन्न गरेको छ । बागमती प्रदेशका जिल्लाहरू र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सरोकारवालाको उपस्थितिमा समीक्षा गरिएको…

प्रतिनिधिसभाबाट जिजीजीसँगको सम्झौता स्वीकृत

 असार १२, २०७९

काठमाडौँ, असार १२ : प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट’ (जिजीजी) को सहभागितामूलक सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्झौतालाई स्वीकृत गरेको छ । बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले सो सम्झौता…

जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा

 असार १२, २०७९

दमौली, असार १२ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले…

जिसस सप्तरीमा कांग्रेसका साह विजयी

 असार १२, २०७९

राजविराज, असार १२ : जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी हुनुभएको हो । उहाँले २३…

स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ : अध्यक्ष नेपाल

 असार १२, २०७९

काठमाडौँ, १२ असार : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै…

सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’

 असार १२, २०७९

काठमाडौँ, असार १२ : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य…

लोकप्रिय