राजनीति

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख

 असार १२, २०७९

काठमाडौँ, असार १२ : सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताउनुभएको छ । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही…

निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न हुन्छ’

 असार १२, २०७९

काठमाडौँ, असार १२ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आफ्नो मन्त्रालयको २०७९÷८० मा विनियोजित वार्षिक बजेटबाट निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको…

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : कानूनमन्त्री

 असार १२, २०७९

काठमाडौँ, असार १२ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्र रुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको…

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

 असार १२, २०७९

धनगढी, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ…

बागमती प्रदेशसभा बैठक बस्दै

 असार १२, २०७९

मकवानपुर, असार १२ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट…

एमालेसँग वार्ताका लागि नेकपा (एस) का दुई सर्त

 असार १२, २०७९

काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ।…

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : अध्यक्ष थापा

 असार ११, २०७९

सुदूरपश्चिम, असार ११ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गर्नुभएको छ । आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले…

स्थानीय तहका प्राथमिकतामा पुरानै कुरा

 असार ११, २०७९

महोत्तरी, असार ११ : महोत्तरीका १० नगरपालिकामध्ये आठ र पाँच गाउँपालिकामध्ये तीनले आ–आफ्ना तहको गाउँ–नगरसभा सम्पन्न गरेका छन् । भव्य समारोहबीच सम्पन्न भएका यी कार्यक्रमबाट ‘हामीले के पायौँ रु’ भन्ने…

कार्यभार सम्हाल्न काठमाडौं आइपुगे भारतीय नवनियुक्त राजदूत

 असार ११, २०७९

काठमाडौँ, असार ११ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । करियर कूटनीतिज्ञ श्रीवास्तव आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आउनुभएको हो…

सचिवालय बैठकको निर्णय सर्वसम्मत पारित

 असार ११, २०७९

काठमाडौँ, असार ११ : नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । उक्त सचिवालय बैठकले…

लोकप्रिय