राजनीति

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

 मंसिर ०८, २०७९

काठमाडौं, मङ्सिर ८ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार कार्की ३१ हजार १३६ मतसहित…

तोसिमा कार्कीको आठ हजारभन्दा बढी मतले अग्रता

 मंसिर ०७, २०७९

ललितपुर, मङ्सिर ७ : ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।  आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले…

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

 मंसिर ०७, २०७९

डडेल्धुरा, मङ्सिर ७ : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो…

काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

 मंसिर ०७, २०७९

काठमाडौँ, मङ्सिर ७ : प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार…

डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि

 मंसिर ०६, २०७९

डडेलधुरा, मङ्सिर ६ : डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म २३ हजार ३६१ मत गणना…

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : श्रेष्ठ

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै…

एमाले अध्यक्ष ओली अग्रता बढाउनु हुँदै

 मंसिर ०६, २०७९

दमक, मङ्सिर ६ : झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले…

काठमाडौं ८ (क) मा हाम्राे नेपाली पार्टीका बज्राचार्य निर्वाचित

 मंसिर ०६, २०७९

काठमाडौँ, मंसिर ६ : प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) मा लौरो चिन्ह लिएर चुनावमा उत्रनुभएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ ।…

कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि

 मंसिर ०६, २०७९

दोधारा चाँदनी, मङ्सिर ६ : तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ…

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

 मंसिर ०६, २०७९

काठमाडौँ, मङ्सिर ६ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष…