राजनीति

सुनसरी–१ बाट जनता समाजवादीका अशोक राई विजयी

 मंसिर १२, २०७९

धरान, मङ्सिर १२ : सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी हुनुभएको छ । उहाँले १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएको हो…

नयाँ सरकार गठनबारे चर्चा भइरहेका बेला ओली र कांग्रेस नेता प्रकाशमानबिच बालकोटमा भेट

 मंसिर ११, २०७९

भक्तपुर, मङ्सिर ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो…

अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्छ : नेता सिटौला

 मंसिर ११, २०७९

बनियानी, मङ्सिर ११ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले जनताले खोजेअनुसार…

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

 मंसिर १०, २०७९

मुगु, मङ्सिर १० : मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ । उहाँले  १४ हजार ७०६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा…

सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

 मंसिर १०, २०७९

काठमाडौँ, मङ्सिर १० : राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय…

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

 मंसिर १०, २०७९

बनियानी, मङ्सिर १० : नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताउनुभएको छ । झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उहाँले मतदाताप्रति आभार…

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल

 मंसिर १०, २०७९

फिक्कल, मङ्सिर १० : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले…

अनुभवी नेता अर्जुननरसिंह केसीको राजनीतिक जीवन

 मंसिर १०, २०७९

काठमाडौँ, मङ्सिर १० : मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुनुहुन्छ । उमेरले ७० कटे पनि राजनीतिमा भने…

निर्वाचन मतगणना अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

 मंसिर १०, २०७९

काठमाडौँ, मङ्सिर १० : प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा…

मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी

 मंसिर १०, २०७९

मुगु, मङ्सिर १० : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो…