राजनीति
पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार
बेदकोट, कात्तिक २७ : प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २…
दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते
खलङ्गा, कात्तिक २७ : दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते…
एमालेले चुनाव जित्ने अध्यक्ष ओलीको दाबी
सुर्खेतरभेरीगङ्गा, कात्तिक २७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उहाँले…
संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : अध्यक्ष दाहाल
गोरखा, कात्तिक २७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको…
कर्णालीलाई सुगम बनाउनु छ : एमाले अध्यक्ष ओली
मान्म, कात्तिक २७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका…
आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल
तनहुँ, कात्तिक २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताउनुभएको छ । जिल्लाको व्यास नगरपालिका–९ मा आज आयोजित…
काम गर्ने नेतृत्व आवश्यक छ : प्रवक्ता डा महत
नुवाकोट, कात्तिक २७ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गर्नुभएको छ । नुवाकोट क्षेत्र…
चुच्चे नक्शाको चर्चाले चुनावी सभा तताउँदै
सुदूरपश्चिम, कात्तिक २७ : ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आउनुभएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे…
निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने
काठमाडौँ, कात्तिक २७ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी मङ्सिर ४ गतेको निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन…
सुक्खा बन्दरगाहदेखि सिँचाइसम्म चुनावी नारा
महेन्द्रनगरदोधारा चाँदनी, कात्तिक २७ : कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट उम्मेदवार ले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
दार्चुलामा हिमपात
माघ ११, २०८२
अध्यक्ष ओली-सम्बोधन
माघ ११, २०८२






