राजनीति

प्रधानमन्त्री देउवाले डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

 कार्तिक ३०, २०७९

डडेल्धुरा, कात्तिक ३० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । सभालाई सम्बोधन गर्न उहाँ आज…

व्यवसायी भन्छन् : चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले…

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

 कार्तिक २९, २०७९

मध्यविन्दु, कात्तिक २९ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र…

ललितपुर २ मा कृष्णलाल र प्रेमबहादुर पहिले मित्र, अहिले प्रतिस्पर्धी

 कार्तिक २९, २०७९

पाटन, कात्तिक २९ : आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ मा कृष्णलाल महर्जन र प्रेम महर्जनसहित २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न राजनीतिक दलबाट १४ र…

गण्डकीको निर्वाचनः हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

 कार्तिक २९, २०७९

गण्डकी, कात्तिक २९ : हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका…

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार

 कार्तिक २९, २०७९

भरतपुर, कात्तिक २९ : आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने…

खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा

 कार्तिक २९, २०७९

खोटाङ, कात्तिक २९ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट…

मुस्ताङ : जित दोहो¥याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ

 कार्तिक २९, २०७९

म्याग्दी, कात्तिक २९ : मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मुस्ताङमा एमालेले जित…

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : अध्यक्ष दाहाल

 कार्तिक २८, २०७९

लमजुङ, कात्तिक २८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताउनुभएको छ । बहुमतले…

धनुषा–३ : दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

 कार्तिक २८, २०७९

महेन्द्रनगर धनुषा, कात्तिक २८ : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)…