मनोरञ्जन

बलिऊड संगीतकार ४२ वर्षीय वाजिद खानको निधन

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र…

आमा डायनाको मृत्युको दुखदायी सम्झनाबाट राजकुमार विलियम भावविह्वल

 जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : ब्रिटेनका राजकुमार विलियमले आफू बाबु बनेपछि आफ्नी आमाको मृत्यु भएका बखतको दु:खदायी समय सम्झना हुने गरेको बताएका छन् । राजकुमार विलियम १५ वर्षको हुँदा सन् १९९७…

प्रधानमन्त्री ओलीको ‘बन्छ नमूना नेपाल’ बोलको गीत सार्वजनिक

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : गणतन्त्र दिवसकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बन्छ नमूना नेपाल’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियोसहित युट्युबबाट सार्वजनिक गरिएको गीतमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ…

गीतकार रत्न शमशेर थापाको ८३ वर्षको उमेरमा निधन

 जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार ८३ वर्षको उमेरमा निधन भएको छ । थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि…

नायिकाहरूको नक्कली अश्लील भिडियो बनाउनेविरुद्ध उजुरी

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : नेपाली चलचित्रका नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली अश्लील भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ । मङ्गलबार महानगरीय…

‘माछी मार्न जाउँ न दाजै कालापानीमा… आलै छ घाउ अठारको, नालापानीमा…’

 जेठ १२, २०७७

काठमाडौं, जेठ १२ : २०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य…

‘नेपालको अहित चिताउदिनँ, सायद भन्न जानिनँ’

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : अभिनेत्री वर्षा राउत यतिखेर ट्रोलको सिकार भएकी छिन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा सीमा विवादबारे उनले दिएको अभिव्यक्तिका कारण उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।…

मनीषाले नयाँ नक्साको समर्थन गर्दा नेपालमा वाहवाही, भारतमा आलोचना

 जेठ ०९, २०७७

काठमाडौं, जेठ ८ : लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ चर्चा भइरहेको छ…

अमेरिकन आइडलको फस्ट रनर अप बने दिवेश पोखरेल

 जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट…

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

 बैशाख २९, २०७७

काठमाडौं, वैशाख २९ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल हुनुभएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप…