मनोरञ्जन
विभेदविरुद्ध ‘६ पात्रको एकालाप’
काठमाडौं, माघ १७ : धेरैको प्रश्न थियो रङ्गमञ्च कहिले खुल्छ ? झण्डै दस महिनापछि रङ्गमञ्च खुलेको छ । बत्तीसपुतलीस्थित शिल्पी थियटरमा माघ १ गतेबाट नाटक ‘६ पात्रको एकलाप’ मञ्चन भयो…
एकै गला सय देशको राष्ट्रगान, विश्वयात्राको अभियान
बागलुङ, माघ १५ : कोभिड–१९ का कारण विश्वयात्रा एक्कासि रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिनुभएन गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर घुम्ने रहरमा ठेस लाग्दासमेत उहाँ निराश हुनुभएन…
आरती थारु इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित
नेपालगञ्ज, माघ १२ : नेपालगञ्जस्थित एक स्वास्थ्य चौकीमा कार्यरत महिला जनस्वास्थ्य निरीक्षक इन्टिग्रिटी आइकन नेपाल २०२० बाट सम्मानित हुन सफल हुनु भएको छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका…
थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला
कञ्चनपुर, माघ १० : शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना…
म्युजिक भिडियोमा सिने कलाकारको आकर्षण
काठमाडौं, माघ ४ : धेरै कलाकारहरु म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने गर्छन् तर कोरोना महामारी पछि भने धेरै चर्चित कलाकार पनि म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । राम्रो…
थारु बस्तीसँगै राजधानीमा माघीकाे राैनक
काठमाडौं, माघ १ : राजधानी काठमाडौंमा रहेका आदिवासी थारु समुदायले माघी महोत्सवमा हर्षोलासका साथ मनाएका छन् । सांस्कृतिक पहिरणसहित उपत्यकाका विभिन्न स्थानमा मौलिक खाना खाएर यस पर्वलाई मनाएका हुन् ।…
थारु बस्तीमा माघीको चहलपहल
कैलाली, पुस २९ : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्वको चहलपहल आजबाट कैलालीका विभिन्न गाउँबस्तीमा पनि शुरु भएको छ । विशेषगरी पुस अन्तिम दिनदेखि शुरु भई…
‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै
काठमाडौँ, पुस २८ : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा…
‘त्यही सच्चा नेपाली’ बोलको गीत सार्वजनिक
काठमाडौं, पुस २७ : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीका अवसरमा आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत…
सिनेमा हलमा दर्शकको उपस्थिति न्यून
काठमाडौँ, पुस २५ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द भएको सिनेमा घर खुले पनि दर्शकको चहलपहल अझै न्यून छ । पुरानै चलचित्रका कारण सिनेमा हलमा न्यून उपस्थिति रहेको जानकारहरूको भनाइ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






