मनोरञ्जन
खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक
काठमाडौं, पुस २३ : कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार…
सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने
काठमाडौं, पुस २३ : नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’…
एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक
काठमाडौं, पुस २१ : एक्सन नायक शिव श्रेष्ठले निर्माण गर्न लाग्नु भएकाे एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मंगलबार गीत सार्वजनिक गरिएकाे हाे…
‘मगरनी मोरी’ गीतको भिडियो बजारमा
तनहुँ, पुस १९ : ज्योती मगर र आरसि विश्वकर्माको आवाजमा रहेको ‘मगरनी मोरी’ नामक गीतको म्यूजिक भिडियो बजारमा आएको छ । युटुबमार्पmत् उक्त म्यूजिक भिडियो बजारमा आएको हो । गीतको लय…
मिस नेवाः का प्रशिक्षार्थी किशोरीद्वारा यःमरि बनाउने कला प्रस्तुत
काठमाडौँ, पुस १५ : पन्ध्रौं मिस नेवाः का लागि प्रशिक्षणमा जुटिरहेका नेवार समुदायका किशोरीहरूले बुधबार यःमरि बनाउने कला प्रस्तुत गर्नुभएको छ । प्रशिक्षणमा सहभागी १६ जना किशोरीले पीठो मुछ्ने, चाकु…
अन्सिका शर्मा भइन् ‘मिस युनभिर्स नेपाल २०२०’ को विजेता
काठमाडौं, पुस १५ : अन्सिका शर्मा यो वर्षको 'मिस युनभिर्स नेपाल २०२०' को विजेता बनेकी छन् । प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल, दीप्ता…
बलिउड नायक सलमान खानको जन्मोत्सव नेपालमा पनि
काठमाडौं, पुस १३ : बलिउड नायक सलमान खानको ५५औं जन्मोत्सव काठमाडौं पनि मनाइएको छ । नायक खानले सञ्चालन गरिरहेको ‘बिइङ ह्युमन’को नेपाली फ्रेञ्चाइज संस्थाले सो जन्मोत्सव मनाएको हो । विइङ ह्यूमन…
‘तमू ल्होसार’ शुभकामना गीत ‘यान खो ङोल्स्यो’ सार्वजनिक
काठमाडौँ, पुस १२ : गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त…
गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर
काठमाडौं, पुस १० : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गर्नुभयो ।…
नौ महिनादेखि ठप्प सिनेमा हल भोलिबाट खुल्दै
काठमाडौं, पुस ९ : विगत नौ महिनाबाट ठप्प भएको सिनेमा घर भोलिबाट सञ्चालनमा आउने भएका छ सरकारबाट स्वीकृति नपाए पनि शुक्रबारबाट हल सञ्चालनग र्ने तयारी गरेका हलव्यवसायी अहिले हलहरुको सरसफाइमा…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






