कोरोना भाइरस संक्रमित नर्भिक अस्पतालमा हालसम्म फेला परेकाे छैन

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : नर्भिक अस्पतालले आफ्नो अस्पतालमा हालसम्म कोरोना भाइरसका कुनै पनि विरामी फेला नपरेको बताएको छ । शनिबार विहानैदेखि फेसबुकलगायतका सामाजिक सञ्चालमा नर्भिक अस्पतालमा आठजना विरामीमा कोभिड–१९ भेटिएको…

कोरोनाको उपचारमा मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन प्रभावकारी

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ । क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा…

भलवारी डिपोमा इन्धनको पर्याप्त मौजदात : निगम

 चैत ०८, २०७६

भैरहवा, चैत ८ : कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न…

नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले…

व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

 चैत ०८, २०७६

कास्की, चैत ८ : कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य…

हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द

 चैत ०८, २०७६

खोटाङ, चैत ८ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व…

पैदलयात्रुलाई मास्क वितरण

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ । विश्वव्यापीरूपमा…

उपल्लो डोल्पाको पीडा : हिउँले थलियो विकास

 चैत ०८, २०७६

जाजरकोट, चैत ८ : पटक–पटक हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम पर सर्दै गएको छ । चैतदेखि विकास निर्माणको काम शुरु गर्न ठिक्क पारिए पनि उपल्लो डोल्पावासी पुनः चैत…

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय…

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद…