कोभिड–१९ : तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत…

पर्यटन मन्त्रीद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको छ । विमानस्थलमा कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य…

गड्डाचौकी बाहेकका सबै सीमा नाकामा आवतजावत बन्द

 चैत ०८, २०७६

कञ्चनपुर, चैत ८ : कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् । आवतजावतका लागि प्रयोग हँुदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र…

छ हजार बढी निजी आवास पुनःनिर्माण

 चैत ०८, २०७६

लमजुङ, चैत ८ : मुलुकमा विनाशकारी भूकम्प गएको करिब पाँच वर्षको अवधिमा छ हजार १७१ निजी आवास पुनःनिर्माणकार्य सम्पन्न भएको छ । यहाँ रहेका कूल लाभग्राही १३ हजार ७६४ मध्ये…

गोदावरीको बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने

 चैत ०८, २०७६

ललितपुर, चैत ८ : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने…

चन्द समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

 चैत ०८, २०७६

गौर, चैत ८ : नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत्…

कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत् कम्पनी प्रभावित

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण…

काँग्रेसको क्रियाशील सदस्य वितरण र नवीकरण स्थगित

 चैत ०८, २०७६

काठमाडौँ, चैत  ८ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९…

‘कोभिड–१९ रोकथामका लागि बृहत् तयारी थालेका छौँ’

 चैत ०८, २०७६

कञ्चनपुर, चैत ८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताउनुभएको छ । आज पश्चिमी सीमानाका गड्डाचौकीको अवलोकन गर्दै उहाँले ‘हेल्थ डेस्क’मा कार्यरत…

चेतना फैल्याउँदै उपत्यकाका सफाइ अभियानकर्मी

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोरोना (कोभिड–१९) बाट बच्न वाग्मती सफाइ महाअभियानले सिनामङ्गल क्षेत्रमा ३५८औँ हप्ताको सफाइ गरेको छ । पूर्वसचिव किशोर थापाको नेतृत्वमा करिब १०० जनाभन्दा बढी अभियानकर्मी वाग्मती किनारमा…