शनिबार नेपाल आइपुगेका ६३ जनालाई खरिपाटीस्थित क्वारेन्टाइन पठाइयाे
भक्तपुर, चैत ८ : विभिन्न मुलुकबाट शनिबार नेपाल फर्किएका ६२ नेपालीलाई आज साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका व्भििन्न देशबाट ६२ नेपाली…
इटलीमा एकै दिनमा ६२७ को मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाइ गरिँदै
रोम, इटाली, चैत ८ : कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने यहाँको सरकारले शनिबार बताएको छ ।…
कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ
काठमाडौं, चैत्त ८ : प्रहरीले काठमाडौंको नर्भिक अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी रहेको अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विवेक थापामगर रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको…
झुलाघाट नाकाबाट स्वदेश फर्किने बढे
बैतडी, चैत ८ : पश्चिम नेपालको झुलाघाट सीमा नाकाबाट स्वदेश फर्किनेहरुको संख्या बढ्न थालेको छ । स्वदेश फर्किनेमा रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपालीहरु रहेका छन् ।कोरोनाका कारण भारतमा…
कोरोनाबाट विश्वभर ११ हजार ८८८ को मृत्यु, २ लाख ८६ हजार संक्रमित
जेनेभा, चैत ८ : विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबार सात बजेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८ सय ८८ पुगेको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको…
उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार
सोल, चैत ८ : उत्तर कोरियाले छोटो दुरीका दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको…
कोरोना प्रभावः बच्चालाई जन्म दिएपछि आमाको मृत्यु
पोल्यान्ड, चैत ८ : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या…
मुख्यमन्त्री भट्टद्वारा गड्डाचौकी नाका अनुगमन
भीमदत्तनगर, चैत ८ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गर्नुभएको छ । कैलाली र कञ्चनपुरमा बृहत्रुपमा तयारी भइरहेको बताउँदै उहाँले विभिन्न अस्पताल र वार्ड…
कोरोना युरोपमा, प्रभाव किसानमा
सानोठिमी (भक्तपुर), चैत ८ : विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ । कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव…
कोरोना प्रभाव परे पनि आठ अर्बको शेयर कारोवार
काठमाडौँ, चैत ८ : कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






