भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन

 चैत ०८, २०७६

नयाँ दिल्ली, चैत ८ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिनुभएको छ । शनिबार भिडियो सम्मेलनमार्फत औषधी उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उहाँले यो…

नयाँ बसपार्कमा चालक, यात्रु र कर्मचारीलाई माक्स वितरण

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा माक्स वितरण गरिएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त आयोजनामा आज…

उपप्रमुख गुरुङद्वारा जग्गाको भाडा छुट दिने घोषणा

 चैत ०८, २०७६

पोखरा, चैत ८ : कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गर्नुभएको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिनुभएको छ । पोखरा…

पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गर्न माग

 चैत ०८, २०७६

कञ्चनपुर, चैत ८ : भीमदत्त नगरपालिकाले कोरोना संक्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ सरकारसित अनुरोध गरेको छ । नगर कार्यपालिकाको…

सञ्चारकर्मीलाई निवासबाटै कामकाजको व्यवस्था मिलाउन आग्रह

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : नेपाल पत्रकार महासंघले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका…

सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : कोरोना भाइरस (कोभिड १९) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न…

लामो दुरीका यातायात बन्द गर्ने निर्णयको व्यवसायीद्वारा स्वागत

 चैत ०८, २०७६

काठमाडौं, चैत्र ८ : सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ । महासंघले आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो…

सेनाले हेलिकोप्टरबाट औषधि छर्ने समाचार भ्रामक : सेना

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । केही समाजिक सञ्जालमा यस किसिमको भ्रामक समाचार आएकोमा सेनाको गम्भीर ध्यानकर्षण भएको भन्दै…

१३ हजार प्रहरीलाई प्रशिक्षण, सेनाका पाँच हजार स्वाथ्यकर्मी तयार

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत…

एकैदिन भारतबाट १७ हजारभन्दा बढी नेपाली फर्किए

 चैत ०८, २०७६

धनगढी, चैत ८ : सुदूरपश्चिम प्रदेशमा रहेको दुई मुख्य नाकाबाट एकै दिन १७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण…