ऊर्जामन्त्री पुन भन्छन्– विद्युत महशुल पूरै छुट हुनसक्छ, छुट डेरावाललाई पनि
काठमाडौं, चैत १३ : सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब…
छुट्टै फिवर क्लिनिक सञ्चालनका लागि सरकारले प्रतिअस्पताल १० लाख दिने
काठमाडौं, चैत १३ : सरकारले मुलुकभरका लागि हब अस्पतालका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रतिअस्पताल १० लाख रुपैया उपलब्ध गराएको छ । सामान्य, ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका…
कोरोना भाइरसविरूद्ध विश्व समुदायबीच सहकार्य जरुरी : राष्ट्रसंघ महासचिव
संयुक्त राष्ट्रसंघ, चैत १३ : संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सबै विश्वसमुदायबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । एन्टोनियो गुटेर्रेसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त…
भारतद्वारा गरिब, श्रमिकका लागि १.७ लाख करोडको राहत प्याकेज
नयाँ दिल्ली, चैत १३ : भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को महामारीको प्रभावलाई कम गर्न २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार राहत…
करिब ६ सय यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै
नयाँ दिल्ली, चैत १३ : भारत सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमणका कारण सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई विशेष (चार्टर्ड) उडानको…
युरोपमा मात्रै दुई लाख ५० हजारमा कोरोनाभाइरस संक्रमण पुष्टि
म्याड्रिड, स्पेन, चैत १३ : युरोपमा बिहीवारसम्म दुई लाख पचास हजार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको विश्व स्वास्थ्य संगठन…
इराकको ‘ग्रीन जोन’मा रकेट आक्रमण
बग्दाद, चैत १३ : इराकको राजधानीमा बिहीवार सबेरै रकेट आक्रमण भएको छ । उच्च सुरक्षा व्यवस्था गरिएको ‘ग्रीन जोन’ मा आक्रमणकारीले दुई रकेट प्रहार गरेका हुन् । घटनास्थललाई अमेरिकी नेतृत्वको…
आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय
सुर्खेत, चैत १३ : कर्णाली प्रदेश सरकारको २३औँ मन्त्रिपरिषद् बैठकले प्रदेशका तीन अस्पताललाई आइशोलेसन अस्पताल तोक्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको आजको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमित…
झापाका अध्यापकले बनाए ‘फेस शिल्ड’
भद्रपुर, चैत १३ : मुलुकमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पिपिई)को अभाव भइरहेका अवस्थामा झापा मेचीनगर–९ का युवक सागर शिवाकोटीले पिपिई सेटको ‘फेस शिल्ड’ निर्माण गर्नुभएको छ । धुलाबारीस्थित…
नक्कली बिरामी बोक्ने एम्बुलेन्स नियन्त्रणमा
भद्रपुर, चैत १३ : नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित…






