पर्यटकका लागि छ वटा रेष्टुरेन्ट खुल्ने

 चैत १३, २०७६

पोखरा, १३ चैत : ‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पु¥याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको…

कर्णालीका ११० जना क्वारेन्टाइनमा

 चैत १३, २०७६

सुर्खेत, १३ चैत : भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । त्यस्तै आज फेरि सम्पर्कमा आएका थप आठ…

कोभिड–१९ : पोखरामा किटनाशक औषधी छर्कियो

 चैत १३, २०७६

पोखरा, चैत १३ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न पोखरा महानगरले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरुआत गरेको छ । महानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन…

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने…

भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही हुन्छ : प्रेस काउन्सिल

 चैत १३, २०७६

काठमाडौं, चैत १३ : कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति…

ट्रमा सेन्टरद्वारा नियमित सेवा : घरबाटै पनि सेवा लिन सकिने

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय ट्रमा…

नेपालले खेल्ने नामिबिया सिरिज स्थगित

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो…

विदेश फर्किएकाबाट त्रास

 चैत १३, २०७६

काभ्रे, चैत १३ : कोरोना भाइरसको त्रास यतीखेर गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण बजार क्षेत्र सुनसान बन्दै गए पनि गाउँमा भने चहलपहल बढेको छ । वैदेशिक रोजगार गएर आएका,…

छुट्टाछुट्टै घटनामा दुई बालिकासहित चारको मृत्यु

 चैत १३, २०७६

गाईघाट, चैत १३ : उदयपुरमा दुईदिन यता घटेका छुट्टा छुट्टै घटनामा दुई बालिकासहित चार जनाको मृत्यु भएको छ । कपडा सुकाउने बाँसमा सलको पिङ बनाएर खेल्ने क्रममा सोहि बाँसमा बेरिएर लिम्चुङबुङ…

रोकिएका नौ बुलेट ग्याँस भित्रिए

 चैत १३, २०७६

नेपालगञ्ज, चैत १३ : सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्याँसका बुलेट विहिबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् । भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा…

लोकप्रिय